Home / World News / डोनाल्ड ट्रम्प भन्छन् : डेमोक्रेटहरुले चुनावमा धाँधलीको प्रयास गरे

डोनाल्ड ट्रम्प भन्छन् : डेमोक्रेटहरुले चुनावमा धाँधलीको प्रयास गरे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटहरुले चुनावमा धाँधलीको प्रयास गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका छन् । उनले मतगणना सकिएपछि जितको खुसीयालीसहित सम्बोधन गर्ने बताएका छन् ।

“गलत तरिकाले चुनावलाई प्रभाव पार्न खोजेका छन्, त्यस्तो हुन दिइने छैन । मतदानस्थल बन्द भएपछि भोट हाल्न पाइँदैन,” ट्रम्पले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *