NewsPolitics

नेपाल आइपुगे भारतीय सेनाध्यक्ष, फोटो खिच्न पत्रकारलाई रोक

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन्।

भारतीय सेनाको विशेष विमानबाट उनी यहाँ आइपुगेका हुन्।

तर त्रिभुवन विमानस्थलमा भने फोटो खिच्नको लागि पत्रकारलाई रोक लगाइएको छ। त्यो रूटमा हिँड्ने सवारीमा पनि सुरक्षा जाँच कडाइ गरिएको छ।

नरवणे कालापानी-लिपुलेक सीमाबारे बोलेका कारण आलोचित छन्। त्यही भएर विरोध हुन सक्ने भन्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *