Home / World News / क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि पुन म्यानचेस्टर युनाइटेडमा

क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि पुन म्यानचेस्टर युनाइटेडमा

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि पुन
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा फर्कीएका छन। युनाइटेडले आफ्नो आधीकारीक फेसबुक पेजमा रोनाल्डोसँग सम्झौता भएको पुष्टि गरेको छ।

इटालियन क्लब युभेन्ट्स मा आवद्द रोनाल्डो अर्को सिजनबाट इंग्लिस क्लब म्यानचेस्टर सिटीमा जाने हल्ला रहेतापनि अन्तत: म्यानचेस्टर युनाइटेडमा आएका हुन ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *