Home / World News / पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ हजारभन्दा धेरैको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ हजारभन्दा धेरैको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ हजारभन्दा धेरैको मृत्यु भएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा ५ हजार १११ कोरोना संक्रमितको ज्यान गएको हो । 

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ३ हजार ६९१ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

नेपालमा कोरोनाका कारण ४० जनाको मृत्यु भइसकेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *