Home / Nepal / News / नेपालमा थप १८९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४०१ पुग्यो

नेपालमा थप १८९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४०१ पुग्यो

काठमाडौं । शनिबार थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका बिभिन्न जिल्लका गरेर १८५ जना पुरुष र ४ जना महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिए ।

यो संगै नेपालमा कोरोना संक्रमितकको संख्या पुगेका छ । हाल संक्रमितहरुको देशभरका बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।

जम्मा संक्रमितहरुमा १२ सय ८८ जना पुरुष र ११३ जना महिला रहेका छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *