काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पोजेटिभ देखिएको छ।
टाउको दुखेपछि कोरोना सङ्का लागी ह्याम्स अस्पतालमा बुधबार गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो।
थापाले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुलाइ कोरोना पुष्ठि भएको जानकारी गरेका छन।






