Home / Nepal / एक नेपाली अभिनेत्रीलाई कोरोना पुष्टि

एक नेपाली अभिनेत्रीलाई कोरोना पुष्टि

काठमाडौं । एक नेपाली अभिनेत्रीलाई कोरोना पुष्टि भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनी आफैंले पुष्टि गरेकी हुन् । 

सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । उनी अहिले मुम्बइमा छिन् ।

इन्स्टाको कमेन्ट बक्समा उनलाई थुप्रै सुभेच्छुकहरुले चाँडै निको हुने भन्दै आत्मविश्वास बलियो बनाउन आग्रह गरेका छन् । 

गत वर्ष उनले अभिनय गरेको नेपाली चलचित्र नेपालमा रिलिज भएको थियो । उनी अहिले बलिउड प्रवेशका लागि मुम्बइमा संघर्षरत छिन् ।

उनले बलिउडको एक टेलिचलचित्रमा काम गरिसकेकी छिन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *