Home / World News / रुसमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय ३२

रुसमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय ३२

काठमाडौ । रुसमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय ३२ पुगेको छ।

कोरोना भाइरसका कारण रुसमा हाल सम्म ५ लाख २ हजार ४ सय ३६ जना संक्रमीत भएता पनि संक्रमीत र मृत्युको दर अन्य देशहरूको तुलनामा न्यून रहेको छ।

सङ्क्रमितहरु मध्धे ६ हजार ५ सयजनाले ज्यान गुमाएका छन भने, उपचार पछि घर फर्कनेको संख्या भने २ लाख ६१ हजार १ सय ५० रहेको छ।

८ हजार ९ सय ९४ जनालाई चिन्ताजनक अवस्थामा उपचार भइरहेको जनाइएको छ।

बिस्वभरीमा अमेरिकामा र ब्राजिल पछि सबै भन्दा बढी कोरोना संक्रमीत रहेको देश रुस भएता पनि मृतकको संख्या भने तुलनात्मक रुपमा कम देखिएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *