Home / Politics / नेकपाको विवाद आजै टुंगोलगाउने आयोगको तयारी

नेकपाको विवाद आजै टुंगोलगाउने आयोगको तयारी

Election Commission

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र लामो समयसम्म चिलरहेको विवादबारे निर्वाचन आयोगले आजै रातिसम्म टुंगो लगाउने तयारी गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी गराएका हुन्। उनले भने, “बैठक बस्दैछौँ, राति ११ बजेसम्म भए पनि नेकपा विवाद आजै टुंगो लगाउछौँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *