Home / Nepal / News / हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर, आईसियूमा उपचार हुँदै

हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर, आईसियूमा उपचार हुँदै

डेढ साता अघि आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका चर्चित हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार उनलाई उपचारका लागि सशस्त्र प्रहरी अस्पताल बलम्बु भर्ना गरिएको छ।

उनलाइ अस्पतालको आईसियू कक्षमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको बुझिएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *