Home / Sports / कोपा अमेरिका फुटवलमा शनिबार अर्जेन्टिनाले उरुग्वेलाई १–० ले हरायो

कोपा अमेरिका फुटवलमा शनिबार अर्जेन्टिनाले उरुग्वेलाई १–० ले हरायो

एजेन्सी: कोपा अमेरिका अन्तर्गत समुह चरणको खेलमा गएराति अर्जेन्टिना ले उरुग्वेलाइ १-० हराएको छ।

खेलको १३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले सिर्जना गरेको अवसरलाइ गुइडो रोडरिग्वेजले कुनै पनि गल्ती बिना बिपक्षिको जाली चुमाएका थिए।

समुह चरणको अघिल्लो खेलमा चिलिसङ बराबरी खेलेर अंक बाँडेको अर्जेन्टिनाले आजको खेल बाट ३ अंक सहित ४ अंक बटुलेको छ।

समूह ए कै अर्को खेलमा चिलीले बोलिभियालाई १-० गोल अन्तरले पाखा लगाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *