बिराटनगर । मोरङमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ। यो सगै मोरङमा सन्क्रमित हुनेको संख्या तीन पुगेको छ । यस अघि आइतबार बिराटनगरमा २ जना सन्क्रमित देखा परेका थिए ।
मोरङको रतुवामाई नगरपालिका-१, सोनापुरका युवकमा कोरोना देखिएको हो।
२५ वर्षीय युवकमा कोरोना पुष्टि भएको नगरपालिकाका मेयर रविन राईले जानकारी दिए। उनी मुम्बईबाट घर फर्किएका थिए ।
साथै देश भर सन्क्रमीत हुनेको संख्या ३४७ पुगेको छ ।






