Home / Nepal / News / बाँकेमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बाँकेमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पiतालमा गरिएको १९० जनाको परीक्षणमा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *