Home / Nepal / News / उदयपुर, कपिलबस्तु र पर्सामा थप ७ संक्रमित फेला, संक्रमितको संख्या १०९ पुग्यो

उदयपुर, कपिलबस्तु र पर्सामा थप ७ संक्रमित फेला, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं । उदयपुर, कपिलबस्तु र पर्सामा कारोनाका थप ७ संक्रमित फेला परेका छन् ।

यो सँगै अब कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *