Home / Nepal / News / अजोड इन्स्योरेन्स र मिग होल्डिङ्सबीच सामूहिक दुर्घटना बिमासम्बन्धी सम्झौता

अजोड इन्स्योरेन्स र मिग होल्डिङ्सबीच सामूहिक दुर्घटना बिमासम्बन्धी सम्झौता

काठमाडौं : अजोड इन्स्योरेन्स र मिग होल्डिङ्‍सबीच मंगलबार आयोजित एक कार्यक्रमबीच सामुहिक दुर्घटना बिमासम्बन्धी सम्झौता भएको छ।

अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र मिग होल्डिङ्‍सका प्रमुख कार्यकारी अधिकृत सुमन थापाले सहमतिपत्रमा हस्ताक्षर गरे।

अजोड इन्स्योरेन्सबाट मिग होल्डिङ्‍सका सहमतिसँगै सबै कर्मचारी तथा लगानीकर्ताले सामूहिक दुर्घटना बिमासम्बन्धी सेवा सुविधा अजोड इन्स्योरेन्सबाट लिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *