Home / Nepal / News / नायिका स्वेता भट्टराइका श्रीमान् मिलन सापकोटाको कोरोनाका कारण निधन

नायिका स्वेता भट्टराइका श्रीमान् मिलन सापकोटाको कोरोनाका कारण निधन

७ बर्ष अगाडि लभ म्यारिज गरेकी नायिका स्वेता भट्टराइका श्रीमान् मिलन सापकोटाको कोरोनाका कारण निधन भएको छ।

भट्टराइले चलचित्र ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’ लगायतका चलचित्रमा मुख्य भूमिकामा काम गरेकी थिइन्।

भट्टराइको श्रीमान मिलन सापकोटालाइ केही दिन अगाडि कोरोना संक्रमण पुष्टी भएको थियो। मिलनको उपचारका क्रममा मंगलबार काठमाडौंको एक अस्पतालमा निधन भएको हो ।

शरीरमा अक्सिजनको तह कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । मंगलबार दिँउसो ३ बजे निधन भएको मिलनको एक सन्तान पनि रहेका छन।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *