Home / Society / कोरोना भाइरस संक्रमणबाट एकैदिन २२५ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट एकैदिन २२५ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस संक्रमणबाट एकैदिन २२५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको विवरण अनुसार एकैदिन २२५ जनाको मृत्यु भएको हो ।

यससँगै कोरोनाले मृत्यु हुने कूल संख्या ४ हजार ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ४८३ संक्रमित थपिएका छन् ।

Corona virus infection kills 225 people in one day

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *