Home / Nepal / News / काठमाडौंको सनसिटी अपार्टमेन्ट पूर्णरुपमा सिल

काठमाडौंको सनसिटी अपार्टमेन्ट पूर्णरुपमा सिल

काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट पूर्णरुपमा सिल गरिएको छ ।

बेलायतबाट आएका तीनजनाको र्‍यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएपछि सोमबार बेलुकादेखि सनसिटी अपार्टमेन्ट पूर्णरुपमा सिल गरिएको हो ।

प्रहरीका अनुसार अहिले कसैलाई पनि भित्र जान र बाहिर नस्किन दिइएको छैन । अत्यावश्यक सामग्रीहरु, दूध, पानीलगायत गेटसम्म लिन आउन सक्छन् ।  उक्त अपार्टमेन्टमा पाँचसय परिवार छन् । अहिले पनि भित्र १७ सयजति रहेका छन् ।

सनसिटी पूर्णरुपमा सिल, अत्यावश्यक सामग्री रोकिएको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *