Home / Nepal / News / अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ

अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ

काठमाडौं : नेपाली चलचित्र जगतकी चर्चित अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन्। उनलाई पुत्रलाभ भएको छ।

थापाथालीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान ७ बजेर ५२ मिनेटमा उनले छोरालाई जन्म दिएकी हुन् ।

शल्यक्रियाबाट प्रसूति गराइएको आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको नर्भिकका प्रवक्ता सोमनाथ बास्तोलाले बताए। बच्चाको तौल तीन केजी १४० ग्राम रहेको पनि उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *