Home / Society / शनिबार जनकपुरमा एक युबती माथि एसिड प्रहार, घाइतेको स्थानीय अस्पतालम उपचार हुँदै

शनिबार जनकपुरमा एक युबती माथि एसिड प्रहार, घाइतेको स्थानीय अस्पतालम उपचार हुँदै

जनकपुरधाम: शनिबार बिहान करिब साढे ९ बजेतिर जनकपुरकी एक जना महिलामाथि एसिड प्रहार भएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ जानकी नगरकी २६ वर्षीया आरती साहमाथी एक युवकले एसिड प्रहार गरेका हुन।

एसिड प्रहारबाट घाइते भएकी उनलाइ जनकपुर स्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको छ।

उनको अनुहार र छातीको भाग एसिडले जलेको जिल्ला प्रहरी कार्यालयका धनुषाले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *