Home / Politics / प्रधानमन्त्री केपी शर्मा ओली द्वारा स्वास्थ अभियन्ता डा. गोबिन्द केसिको स्वास्थ लाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओली द्वारा स्वास्थ अभियन्ता डा. गोबिन्द केसिको स्वास्थ लाभको कामना

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार कोरोना संक्रमण भएर त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका स्वास्थ अभियन्ता डा. गोबिन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन्।

शनिबार एउटा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले डा. केसीको स्वास्थ्य लाभको कामना गरेका हुन्। “कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु”प्रधानमन्त्री ओलीले भनेका छन्।

यसै गरी प्रधानमन्त्री ओलीले डा. केसीको उपचारको सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने पनि जानकारी दिएका छन्।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *