Home / Society / काठमाडौंमा बलात्कार आरोपमा १९ वर्षीय युवक पक्राउ

काठमाडौंमा बलात्कार आरोपमा १९ वर्षीय युवक पक्राउ

काठमाडौं । काठमाडौंमा बलात्कार आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४, कलंकीस्थित जगदम्बा गजुरमुखी गेस्ट हाउसमा बस्‍ने कीर्तिपुर घर भएका १९ वर्षीय सविन मानन्धर छन् । उनलाई फेसबुकमार्फत चिनजान भएकी एक महिलालाई ललाई फकाई प्रलोभनमा पारी होटेलमा बोलाएर बलात्कार गरेको आरोपमा प्रहरीले कीर्तिपुरबाट पक्राउ गरेको हो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *