Home / World News / कोरोनाका कारण विश्वभरमा ज्यान गुमाउनको संख्या झन्डै ५ लाख ७२ हजार

कोरोनाका कारण विश्वभरमा ज्यान गुमाउनको संख्या झन्डै ५ लाख ७२ हजार

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ५ लाख ७१ हजार ५ सय ७१ नाघेको छ ।

सोमबार  बिहानसम्म कोरोना भाइरसका कारण विश्वभरमा ५ लाख ७१ हजार ५७१ जनाको ज्यान गएको हो ।

सबैभन्दा धेरै अमेरिकामा १ लाख ३७ हजार ७ सय ८२ जनाको ज्यान गएको छ भने ब्राजिलमा ७२ हजार १ सय ५१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म  विश्व भरिमा संक्रमितको संख्या १ करोड ३० लाख ३५ हजार ९ सय ४२ मा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये ७५ लाख ८२ हजार ३५ जना निको भएर घर फर्किसकेका छन् ।


नेपालमा १६ हजार ८ सय १ जना संक्रमीत मध्धे ३८ जनाले ज्यान गुमाएका छ्न भने ८ हजार ५ सय ८९ जना घर फर्किएका र बाकिको उपचार भइरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *