Home / Nepal / News / नेेपालमा थप ८२ जनामा कोरोना संक्रमण, १४७ जना निको भए

नेेपालमा थप ८२ जनामा कोरोना संक्रमण, १४७ जना निको भए


काठमाडौँ । नेेपालमा थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

नेपालमा हालसम्म १६ हजार ८०१ जना संक्रमित भएका छन् । 

सोही अवधिमा १४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *