Home / Nepal / News / एकै दिन ९० संक्रमित थपिए, संक्रमितको संख्या ७७२ पुग्यो

एकै दिन ९० संक्रमित थपिए, संक्रमितको संख्या ७७२ पुग्यो

काठमाडौँ । नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या ७७२ पुगेको छ। अहिलेसम्म ४६ वटा जिल्लामा संक्रमण देखिएको छ ।

संक्रमित हुनेहरु महोत्तरी, जुम्ला, बारा, रौतहट, सिरहा, धनुषा, नेपालगंज, रुपन्देही, अर्घाखाँची, गुल्मी, कैलाली, अछाम, पोखरा, सुर्खेतका रहेका छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *