रौतहटमा थप २२ जनामा संक्रमण पुष्टि, जिल्लामा संक्रमितको संख्या ७० पुग्यो

गौर । रौतहटको गौर, देवाही गोनाही, गरुडा र राजेदेवी नगरपालिकाकास्थित क्वारेन्टाइनमा बसेका थप २२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जिल्लाको क्वारेन्टाइनमा बसेका २२ जनामा कोरोना पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो समेत जिल्लामा संक्रमितको संख्या ७० पुगेको छ । तीन जना उपचारपछि ठीक भएका छन् । सदरमुकाम … Continue reading रौतहटमा थप २२ जनामा संक्रमण पुष्टि, जिल्लामा संक्रमितको संख्या ७० पुग्यो