स्वास्थ्य मन्त्री ढकाल आफै क्वारेन्टाइनमा
काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले एकजना कोरोना संक्रमितलाई भेटेपछि क्वारेन्टाइनमा बसेका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एकजना पूर्वसांसदकी श्रीमतीलाई भेट्न मन्त्री ढकाल अस्पताल पुगेका थिए । पूर्वसांसदले सो कुराको पुष्टि गरेका छन् । उनका अनुसार मन्त्री ढकाल अस्पताल पुगेर भेट गरेका हुन् । त्यसपछि मन्त्री ढकालले कोरोना परीक्षण गर्न स्वाब संकलन गराएका छन् । … Continue reading स्वास्थ्य मन्त्री ढकाल आफै क्वारेन्टाइनमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed