कोरोना निको हुनेको संख्या एक सय ५५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या एक सय ५५ जना पुगेको छ । संक्रमितको संख्या ७७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार नारायणी अस्पतालमा उपचारत ४३ जना निको भएर घर फर्किएसँगै कोरोना निको हुनेको संख्या एक सय ५५ पुगेको जानकारी दिए । उनले भने … Continue reading कोरोना निको हुनेको संख्या एक सय ५५ पुग्यो