Home / Nepal / News / कपिलवस्तुमा दुई जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्याा १०१ पुग्यो

कपिलवस्तुमा दुई जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्याा १०१ पुग्यो

काठमाडौं । कपिलवस्तुमा बिहीबार दुई जना कोरोना संक्रमित भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्याा १०१ पुगेको छ ।उनीहरुको स्वास्थ्य सामान्य रहेको तथा स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताईएके छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *