Top Stories सिन्धुपाल्चोकमा भूकम्पको धक्का October 3, 2021 newsdoko Spread the love काठमाडौं : सिन्धुपाल्चोकको पाङफुङ केन्द्र बनाएर शनिबार बेलुका लगातार दुईपटक भूकम्प गएको छ। शनिबार बेलुका ४.१ र ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।