Home / Society / पछिल्लो २४ घन्टामा थप १ हजार ८ सय ५७ जना कोरोना संक्रमीत थपीए

पछिल्लो २४ घन्टामा थप १ हजार ८ सय ५७ जना कोरोना संक्रमीत थपीए

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरीमा १ हजार ८ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।मन्त्रालयका अनुसार शनिबार १३ हजार १ हजार ७६ जनामा कोरोना परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन।


यसैगरी पछिल्लो २४ घण्टामा २ हजार २ सय २२ जना कोरोना संक्रमणबाट मुक्त भएका स्वास्थ्य जनसंख्या मन्त्रालय ले जनाएको छ।यस सँगै हाल सम्म कोरोना बाट निको हुनेको कुल संख्या ७ लाख १० हजार पुगको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *