Home / Nepal / News / हरिवंश आचार्य र मेलिना राईको ‘माछीलाई खोलीको लेउ’ गीतको भिडियो सार्वजनिक

हरिवंश आचार्य र मेलिना राईको ‘माछीलाई खोलीको लेउ’ गीतको भिडियो सार्वजनिक

काठमाडौं : हास्यकलाकार हरिवंश आचार्य र गायिका मेलिना राईको आवाजमा ‘माछीलाई खोलीको लेउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

‘माछीलाई खोलीको लेउ’ गीतमा दिनेश थपलियाको शब्द र वसन्त सापकोटोको संगीत रहेको छ।

गीतको भिडियोमा कलाकार आचार्यसहित अभिनेत्रीद्वय करिष्मा मानन्धर, केकी अधिकारी र अभिनेता पल शाहको अभिनय रहेको छ । भिडियोमा नेपालीपन झल्काउन खोजिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *