बिस्वभरिमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ७६ हजार ८ सय जना भन्दा बढि
काठमाडौं: बिस्वभरिमा कोरोना संक्रमण बाट ७ लाख ७६ हजार ८ सय २ जनाको मृत्यु।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म
बिस्वभरिमा कोरोना संक्रमण बाट ७ लाख ७६ हजार ८ सय २ जनाले ज्यान गुमाउदा १ करोड ४७ लाख ७४ हजार ६ सय ४९ जना उपचार पछि घर फिर्ता भएका छन। भने कुल संक्रमीत २ करोड २० लाख ३४ हजार ८ सय ५३ रहेका जनाइएको छ।
सबै भन्दा धेरै अमेरिकामा कोरोनाका कारण १ लाख ७३ हजार ६ सय ६२ जनाको ज्यान गएको जनाइएको छ।
अमेरिकामा कुल संक्रमितको संख्या ५६ लाख १० हजार ३ सय ६१ पुगेको डब्लूएचओले जनाएको छ।
भने अमेरिकालाइ पच्छ्याउदै ब्राजिल ३३ लाख ६२ हजार २सय ३५जनामा कोरोना संक्रमण रहेको छ।
यसैगरी नेपालमा भने २७ हजार २ सय ४१ जनामा संक्रमण देखिएका मध्ये १०७ जनाको ज्यान गएको छ भने १७ हजार ४ सय ९५ जना उपचार पछि घर फर्किएका छन।
पछिल्लो २४ घन्टामा नेपालमा थप ५८१ जना संक्रमीत थपिएका छन।






