Home / Nepal / नेकपा भित्रको सहमतीको लागि म अध्यक्ष हुनु पर्छ :- माधब नेपाल

नेकपा भित्रको सहमतीको लागि म अध्यक्ष हुनु पर्छ :- माधब नेपाल

काठमाडौं : नेकपा भित्रको किचलो मिलाउने प्रयास भइरहेको बेला नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सहमतिका लागि अध्यक्ष हुनु पर्ने माग गरेका छन् । उनले आफुलाई अध्यक्ष बनाउन पर्ने र पार्टी संस्थागत रुपमा चल्नुपर्ने प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका ओली निकट श्रोतको दाबी छ । नेपालले यो प्रस्तावमा सहमति भएमात्रै कुरा मिल्ने सन्देश नेपालले आज पठाएका हुन् । नेपालको यो पछिल्लो मागसँगै आज हुने सहमतिमा थप अन्योल पैदा भएको छ । नेताहरु दुई पक्षको कार्यदल सहमतिको प्रयासमा अझै जुटिरहे ता पनि नेपालको यो मागले परीस्थीती थप जटिल हुने निस्चित छ । प्रचण्ड सँग हिजो भएको भेट पछी नेपालको यस्तो सन्देश आउनु शंकास्पद रुपमा हेरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *