Home / World News / मैत्रीपूर्ण फुटबल खेलमा पोर्चुगलको इजरायल माथी जित

मैत्रीपूर्ण फुटबल खेलमा पोर्चुगलको इजरायल माथी जित

काठमाडौँ : बुधबार राती भएको मैत्रीपूर्ण फुटबल खेलमा पोर्चुगलले इजरायल माथी जित निकालेको छ ।

खेलमा पोर्चुगलले इजरायललाई ४-० गोलको फराकिलो अन्तरले हराएको छ ।

पोर्चुगलको जितमा ब्रुनो फर्नाण्डेजले २ गोल गरेका थिए भने क्रिष्टियानो रोनाल्डो र जाओ क्यान्सेलोले १/१ एक गोल गर्दै पोर्चुगललाइ जिताएका थिए।

कोरोना कहरकाका कारण गतबर्ष स्थगीत भएको युरोकप २०२१ को जुन ११ देखी जुलाइ ११ सम्म खेलाइने कार्यक्रम सार्बजानिक भैसकेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *