Home / World News / शुक्रबार राती भारतको राजधानी नयाँ दिल्लि लगायत उत्तरी प्रान्तमा भुकम्प ६.३ रेक्टर स्केल रहेको जानकारी

शुक्रबार राती भारतको राजधानी नयाँ दिल्लि लगायत उत्तरी प्रान्तमा भुकम्प ६.३ रेक्टर स्केल रहेको जानकारी

भारतको राजधानी नयाँ दिल्ली लगायत उत्तरी भारतमा शुक्रबार राती भूकम्पको महसुस गरिएको छ।

भूकम्प गए लगत्तै सर्वसाधारण घरबाहिर निस्किएका छन भारतीय संचार माध्यमले जनाएका छ्न।

राती १० बजेर ३१ मिनेटमा गएको भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, उत्तराखण्ड हरियाणा जम्बु काश्मिर, लगायतका क्षेत्रमा महसुस गरिएको थियो।

भुकम्पको केन्द्रबिन्दु ताजकिस्तानस्थित जमिनबाट ७४ किलोमिटर गहिराईमा रहेको र यसलाई ६.३ रेक्टर स्केल मापन गरीएको थियो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *