Home / Politics / ओलीजस्ता तानाशाहले संविधानमाथि बलात्कार गरेर हामी सडकमा आउन बाध्य छौ -झलनाथ खनाल

ओलीजस्ता तानाशाहले संविधानमाथि बलात्कार गरेर हामी सडकमा आउन बाध्य छौ -झलनाथ खनाल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमका कारण आफूहरु सडकमा आउन बाध्य भएको बताएका छन्।

भृकुटीमण्डपमा भएको जनसभालाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन्। उनले भने, “ओलीजस्ता तानाशाहले संविधानमाथि बलात्कार गरे, लोकतन्त्रमाथि प्रहार गरे। त्यसैले सडकमा आउन बाध्य भएका हौं ।”

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *