Home / Nepal / News / प्रधानमन्त्री केपी शर्मा द्वारा देशभर कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा द्वारा देशभर कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारबाट भर्चुअल माध्यमबाट देशभर कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन्।

भारत सरकारबाट अनुदानमा प्राप्त खोप सरकारले प्राथमिकताका आधारमा लगाउन सुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *