काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारबाट भर्चुअल माध्यमबाट देशभर कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन्।
भारत सरकारबाट अनुदानमा प्राप्त खोप सरकारले प्राथमिकताका आधारमा लगाउन सुरु गरेको छ।