Home / Society / पत्रकार रबि लामिछाने र न्युज २४ च्यानलबीच `सिधा कुरा जनतासग´ कार्यक्रमको नाम र लोगोको बिषयमा बिबाद

पत्रकार रबि लामिछाने र न्युज २४ च्यानलबीच `सिधा कुरा जनतासग´ कार्यक्रमको नाम र लोगोको बिषयमा बिबाद

काठमाडौ । चर्चित पत्रकार रबि लामिछाने र न्युज २४ च्यानलबीच सिधा कुरा जनतासग´ कार्यक्रमको नाम र लोगोको बिषयमा बिबाद सुरु भएको छ । लामिछानेको समुहले नयाँ टेलिभिजन सञ्चालन गर्ने भए पछि न्युज ट्वान्टिफोरका अध्यक्ष अनिल जोशीले कुनै पनि हालतले कार्यक्रमको नाम तथा लोगो नदिने बताएका थिए । सोही विवादकै कारण जोशीको ठाडो आदेशमा २४ को युट्युब च्यानलबाट समेत लामिछानेकोसिधाकुरा जनतासग´ कार्यक्रम नै हटाएको छ । अहिले आक्रोशित रबिका फ्यानहरुले जोशीको सो कदमको बिरोध गर्दै २४ को फेसबुक र युट्युब च्यानलमा अनफलो र अनसब्स्क्राईब गर्ने अभियान नै सुरु गरेका छन । अहिले दुबै पक्षले सोही लोगोको प्रयोग गरेकाछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *