Home / Politics / ‘नेकपा र सूर्य चिह्‍न हाम्रै हुन्छ, खोसे भने आँधीहुरी बतास आउँछ’- प्रचण्ड

‘नेकपा र सूर्य चिह्‍न हाम्रै हुन्छ, खोसे भने आँधीहुरी बतास आउँछ’- प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चिह्‍न आफ्नै पक्षको हुने बताएका छन्।

गण्डकी प्रदेश कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा उनले भने “नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हाम्रै हुन्छ। सूर्य चिह्‍न पनि हाम्रै हुन्छ। तपाईं लेखेर राख्नुस्। कसैले खोस्‍न सक्दैन। खोस्यो भने आँधीहुरी बतास आउँछ,’ उनले आफूहरुसँग ७० प्रतिशत रहेकाले आफ्नै पक्षमा हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *