Home / Nepal / News / सनराइज बैंकको शाखारहित बैंकिङ अब सप्तरीमा

सनराइज बैंकको शाखारहित बैंकिङ अब सप्तरीमा

काठमाडौं । सनराइज बैंकले सप्तरीको अग्निसाइर कृष्णासवरण गाँउपालिका–४, प्रश्वनीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ५७ पुगेको छ ।

बैंकले सो शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा विनोदप्रसाद चौधरीलार्ई नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *