Home / Society / पछिल्लो २४ घन्टामा कोरोना बाट १६ जनाको ज्यान गएको छ भने ५ हजार ६ सय ९९ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा कोरोना बाट १६ जनाको ज्यान गएको छ भने ५ हजार ६ सय ९९ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देश भरीमा १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो सँगै देशभरीमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ

यसै गरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ५ हजार ६ सय ९९ छ। हालसम्म डिस्चार्ज हुने जम्मा संख्या १ लाख ९९ हजार २४ पुगेको मन्त्रालय ले जनाएको छ।

यस्तै २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ जना रहेको छ भने देशभरीमा हालसम्म कोरोनाबाट १ हजार ३ सय २१ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *