बुटवल: रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर १ मा घरायसी विवादमा आफ्नै बुबाले छोराको हत्या गरेका छन।
सोहि ठाउँ बस्ने बर्ष ४३ का शेर बहादुर गुरुङले आफ्नै १९ वर्षीय छोरा पदम बहादुरलाई चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनएको छ।
मदिरा सेवन गरेका गुरुङले घरायसी विवादका क्रममा छोरालाई चक्कु प्रहार गरेका थिए।
प्रहारबाट गम्भिर घाइते पदमको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ।
अभियुक्त पदमलाइ पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।






