Home / Nepal / News / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सन्क्रमीत वृद्धको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सन्क्रमीत वृद्धको मृत्यु

सुनसरी: मुटु सम्बन्धी समस्या भएका कोरोना संक्रमित एक वृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका ९ का ७ ९ वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान ३:०५ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *