Home / Nepal / News / नेपालगन्ज मेडिकल कलेजमा ३३ बर्षका पुरुष कोरोना संक्रमीतको मृत्यु

नेपालगन्ज मेडिकल कलेजमा ३३ बर्षका पुरुष कोरोना संक्रमीतको मृत्यु

नेपालगन्ज: रुकुम पश्चिमको चौरजहारी- १४ का ३३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ।

असोज २१ गते अस्पताल भर्ना गरिएको उनको असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उपचारका क्रममा शुक्रबार बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *