बैतडी: बैतडीमा जिल्लाको सुर्नया गाउँपालिका ५ मा एक वडाध्यक्षको मृत्यु भएको छ।
सुर्नया गाउँपालिकाका- ५का ७० वर्षीय वडाध्यक्ष केशव मडैको बिहीबार एक्कासी घरमा लडेर घाइते भएका थिए।
घाइते मडैलाइ उपचारका लागी जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडले जनाएको छ।






