Home / Nepal / News / प्रतिनिधिसभा सदस्य एबम संस्कृतिकर्मी सानु शिवा पहाडीको निधन

प्रतिनिधिसभा सदस्य एबम संस्कृतिकर्मी सानु शिवा पहाडीको निधन

काठमाडौं: प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएको छ। पहाडीको बुधबार बिहान निधन भएको हो। 


संस्कृतिकर्मी समेत रहेकी शिवा सत्तारुढ दल नेकपाको तर्फबाट समानुपातिक तर्फको संघीय सांसद हुन। शिवामा मिर्गौलाको समस्या भएर केहि समय अघि मृगौला प्रत्यारोपण गरिएको थियो भने उनमा मुटु सम्बन्धि पनि समस्या रहेको थियो।

मुुुुटुमा समस्या देखिएपछि उनलाइ केएमसी अस्पतालमा उपचार भइरहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *