Home / Nepal / News / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अबिस्वासको प्रस्ताव दर्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अबिस्वासको प्रस्ताव दर्ता

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन

आइतबार दिउँसो नेकपाका १८ जना सांसदहरुले हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका हुन।

अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाह समेत रहेका छ्न।

मुख्यमन्त्री शाही बिबादास्पद क्रियाकलापका कारण बेला बखत चर्चमा आइरहने गरेका छ्न।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *