Home / Nepal / News / पूर्वगृहसचिव श्रीकान्त रेग्मीको निधन

पूर्वगृहसचिव श्रीकान्त रेग्मीको निधन

काठमाडौं : पूर्वगृहसचिव श्रीकान्त रेग्मीको निधन भएको छ। उनको ७१ वर्षको उमेरमा निधन भएको हो।

वि.सं. २०५९ सालसम्म सरकारी सेवामा सक्रिय रेग्मी गृहसचिव भएको समयमा राजीनामा दिँदै सेवाबाट अलग भएका थिए । उनी खरो प्रशासकका रूपमा परिचित थिए ।

रेग्मीको आज महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *